निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते

डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । बा.२ झ २२३५ नम्बरको जिप दुर्घटना भएको डोटीका एसपी राजेन्द्र धमलाले बताए । दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडका आयोजनाका इन्जिनियर हुन् । निर्वाचन सामग्री…