‘म दोषी भए प्रतिनिधि सभाका सबै सदस्य दोषी हुन्’ : सभापति खतिवडा

काठमाडौं, संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदनमा विधेयकको मस्यौदामा संशोधन गरेर प्रतिनिधि सभामा पेश गर्न जिम्मेवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सदस्यहरु नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालेपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले यसको प्रतिवाद गरेका छन् । नेपाली कांग्रेसका सांसद समेत रहेका…