पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीको होटेल शाही प्यालेसमा आफूसँगै गएकी युवतीको अचानक निधन भएपछि युवक फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्ति टोलनिवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी युवतीको अचानक निधन भएपछि उनी फरार भएका हुन् । प्रहरीले…