बुहारी र नाती मिलेर ७६ वर्षका ससुराको ह ‘त्या

काठमाडौ,पारिवारिक विवादमा कञ्चनपुरमा एक वृद्धले ज्यान गुमाउनु परेको छ । घरायसी विवाद उग्र हुँदै गएर बुहारी र सासु मिलेर वृद्ध माथि जाइ लाग्दा उनको ज्यान गएको हो । ७६ वर्षका वृद्धको कु टाइ सहन नसकेर निधन भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले…