अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ । द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ । शनिबार इजराइलले गाजास्थित एक भवनलाई हवाई हमलामा ध्वस्त…