काठमाडौं,बैतडीको दोगडाकेदार गा’उँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कार पछि ह’त्या आ’रोपमा क्राउ परेका दिनेश भट्ट घ’टनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएका थिए । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय…