अमेरिकामा भएको दु’र्घटनामा एक नेपली महिलाको मृ’त्यु

एजेन्सी ,अमेरिकाको टेक्सासमा भएको दु’र्घटनामा एक नेपली महिलाको मृ’त्यु भएको छ । बिहिबार राती भएको दु’र्घटना एकजना नेपाली महिलाको मृ’त्यु भएको छ भने चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घा’इते भएका छन् ।घा’इतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुईवटा गाडी एक आ’पसमा ठो’क्किदा दु’र्घटना भएको जनाइएको छ । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ…