प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग

काठमाडौँ, एमाले सांसद ईश्वरबहादुर रिजालले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले यस्तो माग गरेका हुन् । आजभन्दा अढाई महिनाअघिको कुरा हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा कुजातहरुको सम्संर्गले हामी पनि बिग्रियौं…