४ जनाबीच भएको अडियो कुराकानी छरपस्ट, अदालतले अडियोलाई प्रमाण मान्छ

अभिनेता पल शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी पर्नुअघि ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्वजनिक गरेका छन् । भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरुद्ध षड्यन्त्र गरेको शाहको आरोप छ…