कलियुगको एकलव्य हुन् गायत्री कुलुङ जो औपचारिक शिक्षा बिना नै मूर्तिकार बने । र, सबैको मन जिते ।

काठमाण्डाैँ, महाभारतमा एक चर्चित पात्र थिए एकलब्य । उनी कुनै औपचारिक शिक्षा बिना नै त्यो युगको सर्वश्रेष्ठ धनुर्धर बनेका थिए । यहाँ हामीले चर्चा गर्न खोजिएको कथा वर्तमान समयका एकलब्यको हो । उनी हुन् मोरङका गायत्री कुलुङ । उनको कथा एकलब्यको भन्दा खासै पृथक छैन । गायत्री कुलुङको जन्म वि. सं. २०५३ साल जेष्ठ १०…