जिमि राई उत्थान समाज सोलुखुम्बुको आयोजनामा साकेला सिली प्रदर्शन गरिएको छ । आज जिमि राईको भवन सल्लेरीमा नोक्छोद्धारा पूजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । सोलुखुम्बु जिल्लामा अवस्थित थुलुङ राई, खालिङ राई, कुलुङ राईहरुको उपस्थितिमा साकेला सिली प्रदर्शन गरिएको थियो । कार्यक्रममा किरात साथै गैरकिरातहरुको उपस्थिति रहेको थियो । जिमि राई उत्थान…