माप्यका विव्यस र शिअसका पदाधिकारीलाई तालिम दिदै रीड नेपाल

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्रका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिम दिन रीड नेपाल सकृय बनेको छ । रीडले विव्यस र शिअसका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिमलाई जारी राखेको हो । संस्थाले सोमबारबाट बासास्थित हिमालय माविमा सुरु गरेको तालिमको गाउँपालिका उपाध्यक्ष गौरव राईले उद्घाटन गरे । तालिममा रीड नेपालले काम गर्दै आएको २०…