दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ

दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई…