मृत्युको मुखबाट जोगिन बालिका ,अवस्था चिन्ता’जनक

लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल’त्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा’इते भएकी हुन् । तत्काल स्थानीयले देखेर उद्धार गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य…