सोलुखुम्बु – सिन्धुलीका एक व्यक्तिले झुटो विवरण पेश गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको छ । २०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ – ४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाई भन्ने सनाखत गरि झुटो विवरण पेश गरेको खुल्न आएको हो । स्रोतका अनुसार गत साउन २० मा…