ल्हेन्दे खोलामा गएको बाढीमा पुरुषको गुप्ताङ्ग र दाहिने खुट्टा भेटियो, शरीर बेपत्ता

काठमाडौं, रसुवास्थित नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। अहिले राहत उद्धारको काम जारी छ। यसैबीच उद्धारमा खटिएका सुरक्षाकर्मीले रसुवाको उत्तरगया गाउँपालिका-५ को उत्तरगयाधामको खोला किनारमा पुरुष ब्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको छ। उनको शरीको बाँकी भाग भने फेला नगरेको प्रहरीले जनाइएको छ। मृतकको पहिचान हुन सकेको छैन।…