जापानमा सरकारीस्तरबाट नेपाली कामदार लैजाने प्रक्रिया उल्झनमा

काठमाडौं, जापानमा सरकारीस्तरबाट नेपाली कामदार लैजाने प्रक्रिया उल्झनमा परेको छ । जापानबाट पर्याप्त श्रमिक माग नभएको, प्रक्रिया स्पष्ट नभएको र छानिएका सीमित श्रमिकसमेत जान नपाएको भन्दै सरकारी अधिकारीहरु जापानसँग सन्तुष्ट छैनन् । २०७५ चैत ११ मा कामदार आपूर्तिबारे सरकारीस्तरमा जापान-नेपाल सहकार्यको समझदारी (एमओसी) भएको थियो । त्यसबेला धेरैलाई लागेको थियो- अब भाषा परीक्षा पास गरेर…