काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दसैँलगत्तै बस्ने निर्णय भएको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले भदौ १५ गतेदेखि स्थगित अभियान सञ्चालन गर्ने र दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । भदौ १५ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुचारु गरी दसैँअघि सम्पन्न गर्ने तय भएको छ…