भारीका भारी रकम जलेर खरानी हुँदा पनि सरकार किन चुप ?

काठमाडौं, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका तर्फबाट उनका स्वकीय सचिव भानु देउवाले दुई दिनअघि एउटा विज्ञप्ति प्रकाशित गरे र भने सभापतिको घरमा भेटिएको भनिएको पैसा हल्ला हो, वास्तविक होइन अर्थात् प्रविधिको प्रयोग गरेर विभिन्न ठाउँमा जलेका नोट एक ठाउँमा जोडेर बद्नाम गरिएको हो। पैसाको विटामात्र होइन पैसै पैसाको भारी डढेर खरानी भएको…