पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी २ दिने निशुल्क सिविर,४ सय २५ जनाले लिए सेवा

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा महलिाहरुका लागी आयोजना गरिएको तल्लो पेट तथा स्तन क्यान्सर सम्बन्धी २ दिने निशुल्क सिविरमा ४ सय २५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा आईतबार र सोमबार चलेको सिविरमा ४ सय २५ महिलाले निशुल्क सेवा लिएका हुन । हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुको स्वास्थ्य…