खोटाङमा जिप दुर्घटना, ५ जना घाईते

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ आउँदै गरेको ००१ ज ३३८७ नम्बरको जिप शनिबार साँझ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिदा चालकसहित ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते हुनेहरुमा जिप चालक दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज…