गुडियादेवीले दुई छोराको ह’त्यापछि आ’त्महत्या

धनुषामा दुई छोराको ह’त्यापछि आमाले आ’त्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको ह’त्यापछि आ’त्महत्या गरेकी हुन् । धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर ह’त्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आ’त्महत्या गरेकी हुन् । गुडियाका श्रीमान् गुरुदेव साह…