१० भदौ, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ । त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ । विदुर नगरपालिकाका…