२६ साउन, काठमाडौं । सरकारले सरकारी कर्मचारी तथा शिक्षकलगायतका ट्रेड युनियन खारेजीको प्रक्रियामा लगे पनि वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक भने अझै पनि मजदुर संगठनको दबदबा कायमै छ । राष्ट्र बैंकमा कुल ११ सय ६६ कर्मचारी कर्मचारी छन् । तीमध्ये ८ सयभन्दा बढीले कुनै न कुनै ट्रेड युनियनको सदस्यता लिएको नेपाल राष्ट्रबैंक स्रोतले जानकारी…