कृषि कार्यक्रमका नाममा कर्णालीमा प्रदेश बाहिरका कर्मचारीको विदेश सयर

कृषि विकास कार्यालय जुम्लामा कार्यरत कृषि अधिकृत कमला महत तीन दशकदेखि कर्णाली क्षेत्रमा बसेर काम गरिरहेकी छिन् । तर उनले अहिलेसम्म कृषिसँग सम्बन्धित ज्ञान, सिप र प्रविधि अध्ययन तथा अनुभव आदानप्रदानका लागि हुने वैदेशिक भ्रमणमा जाने अवसर पाएकी छैनन् । दुर्गममा बसेर सेवा गर्नेको खासै पहुँच र पावर पुग्दैन । कामको मूल्यांकन पनि नहुँदो रहेछ,’…