गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन् । रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । रमेशले ४०१ र गोविन्दले १७८ मत…