पूर्व–पश्चिम राजमार्गको हेटौँडा बजार क्षेत्रको सडक विस्तार

हेटौँडा । लामो समयदेखि पूर्व–पश्चिम राजमार्गको हेटौँडा बजार क्षेत्रको सडक विस्तार हुन सकेको छैन । सडक विस्तार नहुँदा सवारी चापका कारण दुर्घटनाको जोखिम उच्च छ । साँघुरो सडकका कारण बजार क्षेत्रको सुन्दरता हराउँदै गएको छ । बजार क्षेत्रमा सवारी पार्किङ अस्तव्यस्त अवस्थामा रहेको छ भने पैदलयात्रीका लागि उपयुक्त सडक पेटी पनि छैन । सडक विस्तारमा…