सगरमाथा आरोहण अनुमती लिनेको संख्यामा नयाँ रेकर्ड

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो बर्ष ईतिहासकै सबै भन्दा बढीले अनुमति लिएका छन् । बसन्त ऋतुमा आरोहण सिजन शुरु भएस“गै बुधबार सम्म ४ सय ६३ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए । अनुमति लिनेमा ३ सय ६७ जना पुरुष र ९६ जना महिला रहेका छन् । जस मध्ये…