काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज तत्काल खरिद गर्ने भएको छ । निगमले आन्तरिक (डोमेस्टिक) तर्फ दुर्गम क्षेत्रमा उडान भर्नेगरी थप तीन वटा जहाज खरिद गर्ने भएको हो । हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजले १५ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेको वायुसेवा निगमले आन्तरिकतर्फ दुई वटा ट्वीनअटर एयरक्राफ्टमार्फत उडान भरिरहेको छ । थप…