हेलिकोप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा राजस्व तिर्न बाँकी रहेको हेलिकोप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता गरेका छन् । लामो समयदेखि करोडौ रकम तिर्न बाँकी रहेकाले निकुञ्जले गठन गरेको छानविन समितिले काटेको पत्रको कम्पनीहरुले बेवास्ता गरेको कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले राजस्व तिर्न ताकेता गरेर पत्र पठाएको हेलिकोप्टर कम्पनीहरु मध्ये कैलाश…