सर्वोच्चको परमादेशले पनि सुल्झेन लघुवित्त पीडितका दु:ख, झरीमा आमरण अनशन

१२ साउन, काठमाडौं । लघुवित्त पीडितले मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेका छन् । सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै २५ जना पीडितले अनिश्चितकालीन आमरण अनशन सुरु गरेका हुन् । सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो । त्यसका…