गोलबजार गोलीकाण्ड : उच्चस्तरीय छानबिन समितिद्वारा स्थानीयस्तरमा छलफल सुरु

१९ साउन, सिरहा । सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको थियो । गोलबजारमा प्रहरीको गोली समेत चल्यो । प्रहरीको गोलीबाट सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो । गणेशको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमो उच्चस्तरीय समिति गठन गरेको थियो । सो समिति…