१८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने, कात्तिक मसान्तसम्म नामावली संकलन गर्ने

काठमाडौं, निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय तोकेको छ । बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो। आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ। उनले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली…