करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्षमात्रै कैद ?

१८ असोज, काठमाडौं । सर्वोच्च अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्‍यो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पौडेलले ४१ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतले उनको ४१ करोड ९४ लाख रुपैंया बराबरको सम्पत्ति जफत…