आखिर को हुन् ? नेपाली काङ्ग्रेसका भाईरल सांसद नरेन्द्र कुमार केरुङ।

पान्थर जिल्ला फालेलुङ गाउँपालिका वडा नं: ७ (साविक सिदिन-८) मा बुबा देवमान केरुङ र आमा देवकुमारी जबेगु केरुङ को कोखबाट बि.सं. २०२९ मंसिर २१ गते जन्मनु भएका पुस्ता नं. ३१ का मा. नरेन्द्र कुमार केरुङ गत बि.सं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा को निर्वाचनमा पाँचथर जिल्लाबाट नेपाली कांग्रेस पार्टी बाट बिजयी भई प्रतिनिधि…