५ भदौ, काठमाडौं । धुनिबेंसी नगरपालिका-१ स्थित बञ्चरेडाँडाका स्थनीयबासीको कानमा साढे चार वर्ष अघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको अभिव्यक्ति अहिलेसम्म पनि गुञ्जिरहन्छ। ‘ए बाबा म मेयर भएको १७ वर्ष भएको छैन, चार दिन मात्रै भएको छ । १७ वर्षको कुरा म माथि लागु हुन्छ त ? तपाईंको २० वर्षको कुरा म एक्लैमाथि लादेर…