३१ असार, काठमाडौं । पछिल्लो एक दशकमा सामाजिक सुरक्षामा सरकारको खर्च ५ सय ९२ प्रतिशत हाराहारीले वृद्धि भएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सुरक्षामा सरकारको खर्च वार्षिक १६ अर्ब ५२ करोड २२ लाख ७४ हजार रुपैयाँ थियो । यो खर्च २०८१/८२ मा पुग्दा १…