चेत बुढाथोकी र समिक्षा अधिकारीको हाम्रो काहानी सार्बजनिक

चेत बुढाथोकी र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत 'हाम्रो काहानी भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन्। भिडियोका निर्देशन पनि चेत बुढाथोकी कै रहेका छ । रबि गिरि अनिता बस्नेत (मास्टरनी ) रामचन्द्र अधिकारी (काजिबा )रेशम फेरिरी चेत बुढाथोकी हेम श्रेष्ठ रोशन भुषाल सम्झना…