प्रेस सञ्चालकको शं’कास्पद मृत्यु,कुटपिटबाट मृत्यु भएको परिवारले दावी

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा अफसेट प्रेस चलाउँदै आएका पुष्पराज देवकोटाको शं'कास्पद मृत्यु भएको छ । पुष्पदिप अफसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कु'टपिटबाट मृत्यु भएको उनका परिवारले दावी गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रचार सामग्री छापेको बक्यौता रकम लिन देवकोटा बुधवार माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेका थिए । त्यहाँ उनीमाथि…