दुधकाेशी गाउँपालिकाले पालिकाका मेलमिलाप कर्ताहरुलाई तालिम दिन सुरु

साेलुखुम्बु जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले पालिकाका मेलमिलाप कर्ताहरुलाई तालिम दिन सुरु गरेकाे छ । प्रत्येक वडाबाट छनाैट भएका १८ मेलमिलाप कर्ताहरुलाई साेमबारबाट प्रशिक्षण सुरु गरेकाे हाे । गाउँपालिकाकाे ९ वटै वडाबाट २-२ जनाकाे दरले मेलमिलापकर्ता छनाैट गरिएकाे थियाे । उनीहरुलाई २ जना प्रशिक्षकहरुले ४८ घण्टासम्म प्रशिक्षण गर्नेछन् । यसरि प्रशिक्षित भएका मेलमिलाप कर्ताहरुले समाजमा भईपरि…