मिर्गौला रोग कसरी पत्ता लाग्छ ? यस्ता संकेत दिन्छ

काठमाडौँ, हाम्रो शरीरलाई स्वस्थ राख्न मिर्गौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले रगतबाट फोहोर पदार्थलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले नरोकिइकन २४ सै घण्टा निरन्तर काम गर्छ । मिर्गौलामा कुनै समस्या भएमा रगतमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ। यसले मिर्गौला फेल हुने र मुटु रोगजस्ता धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। इन्टरनेशनल सोसाइटी…