काठमान्डौ, नुवाकोटमा फेरी घ’ट्यो सोच्नै न’सकिने अर्को घ’टना, यो सुन्दा कस्को म’न रु’न्न होला र ? नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको ह’त्यामा संलग्न रहेको अभियोगमा मंगलबार राति चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन ।
पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुमा श’व भेट्टिएको थियो ।
ह’त्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पी’डित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा वि’रोध प्रदर्शन गरेका थिए ।
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा र’गत ल’त्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा श’व पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्रहरीले प’क्राउ गरेर का’रबाहीका लागि अ’नुसन्धान सुरु गरेसँगै पी’डित परिवारले वि’रोधका कार्यक्रम स्थ’गन गरेका छन् ।











प्रतिक्रिया