ताजा घटना

भा’इटिका लगाएको १२ घण्टा नबित्दै दा’जुबहिनीको बि’छोड, घ’टना शं’कात्मक


३ मंसिर २०७७, बुधबार ००:००


काठमाडौँ, बूढानिलकण्ठ न’गरपालिका वडा न:१० कपन स्थित बा’लुवाखानीमा आगो लागि भई एक पुरुषको मृत्यु भएको छ आ’गलागी नारायण बहादुर बस्नेतको घरमा भएको छ । मध्यराति (साढे १२ बजे) भएको घ’टनामा नुवाकोट शिवपुरी गा’उँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आ’गलागी हुँदा उनको जलेर मृ’त्यु भएको बस्नेतले बताएका छन ।

घर धनी बस्नेतको भनाई अनुसार उनको घरमा अरु थुप्रै परिवारहरु भाडा बसेको उनले बताएका छन । जुन मृत्यु हुने तामाङ २०७१ साल देखि बस्नेतको घरमा बस्दै आएको उनले बताएका छ्न् । मृत्यु हुने तामाङले सानो होटल व्यवसाय गर्दै आएका थिए ।

उनको श्रीमती भने तिहार मान्न भनेर माइती गएको बताएका छन । उनीहरुले दिउँसो भा’इटिका समेत ल’गाएका थिए । तर भा’इटिका लगाएको १२ घण्टा नबित्दै दा’जुबहिनीको बि’छोड भएको छ । ब’स्नेतको चारतले घरको पहिलो तलामा तामाङ आफ्नो परिवारसँग बस्दै आएका थिए ।

भा’इटिकाको दिन भएकाले श्री’मती मा’इती गएकी थिइन् भने १६ वर्षीय छो’रा अर्को को’ठामा एक्लै सु’तेका थिए । आ’गलागी द’मकल, प्र’हरी र स्था’नीयबासीको स’हयोगमा २ बजे नि’यन्त्रणमा आएको प्र’हरीले जनाएको छ । आ’गलागीमा के कति क्ष’ति भयो यकिन वि’वरण खु’लेको छैन । यस घटना शं’कात्मक भएको बस्नेतको भनाई रहेको छ । हेर्नुस भिडियो

प्रकाशित : ३ मंसिर २०७७, बुधबार ००:००