गृह पृष्ठ

त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा जारी


७ पुस २०८१, आइतबार ००:००


काठमाडौं, त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो। सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन्।

‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभार बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ। विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्विकार्नुमा झन लम्पसारवाद छ,’ सभा सदस्य श्यामराज ओझाले भने ।

यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए। डिन नियुक्ति भएपछि आइतबार सभा बसे

प्रकाशित : ७ पुस २०८१, आइतबार ००:००