मुख्य खवर

१२ बजे राति अशोकको घर तो’डफोड गर्नुको भित्री रहस्य खुल्यो


११ कार्तिक २०७८, बिहिबार ००:००


मनबिनाको धन ठुलो कि धनबिनाको मन’ यो गीत कुनै समय यतिसम्म लोकप्रीय थियो कि हर नेपालिको मुखमा यहि गीत झुन्डिएको थियो । हो यहि गीतबाट सबैसामु चिनिएका लोकप्रिय बाल कलाकार अशोक दर्जिको घरमा मध्यरातमा एक पुरुषले ढुङ्गा हानेका छ्न जसले गर्दा उक्त घरको झ्याल टुक्राटुक्रा भएको छ ।

अशोक दर्जिको आर्थिक अवस्था एकदमै क’मजोर भएको हिसाबले उक्त घर सहयोगि मन भएका नेपालिहरुको सहयोग बाट निर्मित भएको हो । यसरी घरमा शान्तिपुर्बक बसिरहेको अबस्थामा तो’ड’फो’ड हुदा अशोक दर्जिका बाबुआमा लगायत परिवारजन भने हैरान छ्न ।

उक्त तो’डफो’ड गर्ने ब्यक्तिप्रती निकै आ’क्रो’शि’त देखिन्थे अशोकका बाबू तर आफ्नो ग’ल्ती स्विकार गरि झ्याल बनाउछु भनेपछी भने केही म’त्थ’र भएका थिए अशोकका बाबू । यता अशोककि आमापनि यस घटनाबाट निकै नै चि’न्तित देखिन्थिन ।

अशोककि आमा उक्त ब्यक्तिकी बहिनी भएको नाताले अशोकको घरमा गएकि रहिछिन तर उनका श्रीमानले भने त्यही रि’समा अशोकको घरको झ्याल नै फो’डिदी’ए’का थिए । अशोककि आमाले भने उनकी दिदी बिहानै आएकी र घर गएर बुढालाइ भात पकाइदे भन्दा पनि न’मा’ने’को बताउछिन ।

उनलाइ तपाइहरु रक्सी खाएर मा’त्नु हुन्छ हरे भनेर सोध्दा आफुसग पैसा नहुने र उसले खाएर आए म केहि नजान्ने बताइन । घर नै नजुम भनी एक्कासि ढु’ङ्गाले हानेको भन्छिन उनी । उनले यसो भनिन “राम्रो मुखले बनाइदियो भने भयो तर यस्ता मान्छे अब हाम्रो घरमा आउने काम भने छैन ।”

सुनिल नाम गरेका तो’ड’फो’ड गर्ने ब्यक्तीको उमेर भने ३४ बर्ष रहेको उनले बताए, उनले झ्याल बनाउन मान्छे बोलाएको छि भन्दै अझै अ’लमला’इरहेको अवस्था छ । किन यसो गरेको भन्दा उनको जवाफ भनेको त्यहि श्रीमतीले आफुले भनेको न’मा’ने’को र आफू कामबाट जादा घरमा भात पकाएर पनि नदिएको भन्दै रि’सका कारण झ्याल फो’ड्’देको हो भन्ने बताउने गरेका छ्न ।

दिनभरी काम गरेर सागसब्जि लिएर घर आउदा न घरमा भात नै पाकेको छ न त श्रीमती नै घरमा छ त्यही रि’समा मैले फो’ड्’दे’को हो भनी बताउँछन् उनी । उनले अशोकका बाबुलाइ करोडपति ठुलो घर भएको भन्दै तथानाम गा’ली गरेको कुरा अशोकका बाबुले बताए ।

श्रीमतीलाई सम्झाउनुको सट्टा उल्टो अरुको घर फो’ड्’ने भन्दै मिडियाकर्मिहरुले उनलाइ सम्झाए पनि । अशोक बाबु त अब आज झ्याल फु’ट्यो भोलि मान्छे फु’ट्ने हो कि भन्दै ड’रा’ए पनि । यहि कुराको रिषिबी लिएर पछि केही गर्छु भन्ने त छैन नि भनी सोध्दा उनले रिस उठायो भने त मान्छे नै फो’ड्’छु भन्ने सम्मको ध’म्की दिए ।

आफुले ग’ल्ती गरे मा’फी मा’ग्नु’प’र्छ भनेर अलिकति पनि बिबेक नभएको देखिन्छ उनमा । तर अन्त्यमा उनले आफुले झ्याल जतिसक्दो चाडो बनाउने भन्दै आफ्नो ग’ल्तिको म’ह’सु’स गरेको भाबमा अशोकको बाबुको खुट्टा ढो’गे’र मा’फ मागे ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार ००:००