काठमाडौँ ,कुलुंग समुदायले चाक्चाकुर पर्वको अबसरमा ३ स्थानीय तहले सार्बजनिक बिदा दिएको छ । पौष १५ देखि १७ सम्म मनाइने चाक्चाकुर पर्वको अबसरमा संखुवासभाका २ र सोलुखुम्बुको १ स्थानीय तहले सार्बजनिक बिदा दिएको हो ।
संखुवासभाको सिलोचोंग र चिचिला गाउपलिकाले १५ र १६ गते २ दिन सार्बजनिक बिदा दिएको हो । पौष १५ गते पर्ने ल्होसार पर्ब समेतलाई स्थानीय तहहरुले बिदा दिएको हो । त्यस्तै महाकुलुंग गाउपलिकाले पौष १५ ,१६ र १७ गते ३ दिन बिदा दिएको हो ।











प्रतिक्रिया