काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनले भने, ‘सुनका गहना पनि ठुलो परिमाणमा भेटिएको छ ।’ उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र…