अर्थ समितिले बैंकिङ कसूर तथा सजाय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल

काठमाडमौं, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल भएकाे छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका छन। संशोधनकर्ता सांसद सोभिता गौतमले चेक अनादरसम्बन्धी चाप बित्तीय संस्था र अदालतमा समेत रहेकाले सान्दर्भिक रुपमा विधेयक आएको बताइन्। उनले विधेयकमा जानीजानी बैंकमा रकम नभएको चेक…