एउटी महिलाले धोका दिएपछि संसारभरका महिला मन नपर्ने मानिस पनि हुन्छन् । एक व्यक्तिलाई श्रीमतीले छोडेर गएपछि उनले सबै महिलाहरुलाई घृणा गर्न थाले । यो घृणा यतिसम्म बढ्यो कि उनले महिलाको हत्या गर्न थाले । उनले विगत १७ वर्षमा १८ जना महिलाको हत्या गरिसकेका थिए । गएको जनवरी ४ मा भएको पछिल्लो हत्याको अनुसन्धान गर्ने…