२७ असार,ललितपुर लिम्बू संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति 'सुनौली रुपौली'को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना सम्पन्न भएको हो ।…